KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नख्खु जेलमा सुदन–रवि भेट : वैकल्पिक शक्तिहरू एकतामा सकारात्मक संकेत

नख्खु जेलमा सुदन–रवि भेट : वैकल्पिक शक्तिहरू एकतामा सकारात्मक संकेत

काठमाडौं, १८ मंसिर । जेनजी अभियन्ता सुदन गुरुङले बिहीबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

भेटमा वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता आवश्यक रहेको प्रस्ताव गुरुङले राखे, जसप्रति लामिछाने सकारात्मक रहेको गुरुङले जनाए । गुरुङका अनुसार रविले,

“सबै मिल्नुपर्छ, हामी पनि तयार छौँ,” भन्ने स्पष्ट संकेत दिएका छन् । साथै सहकारी मुद्दामा आफू अन्यायमा परेको दाबी गर्दै उनले छिटो न्यायिक निरूपणका लागि गुरुङलाई पहल गर्न आग्रह गरेका थिए । गुरुङले पनि मुद्दाको छिटो टुंगो आवश्यक रहेको बताउँदै सहयोग गर्ने आश्वासन दिए ।

भेटमा लामिछानेले जेनजी आन्दोलनलाई समर्थन व्यक्त गर्दै देश निर्माणका लागि वैकल्पिक धारका सबै शक्ति एकजुट हुनुपर्ने धारणा राखेको गुरुङले बताए । यसअघि बालेन शाह र कुलमान घिसिङको भेटघाटमा पनि आफूले सहजीकरण गरेको दाबी गुरुङले गरेका छन् ।

उज्यालो नेपालका एक शीर्ष नेताले समेत गुरुङले मिलनका प्रयासमा भूमिका खेलेको पुष्टि गरेका छन् । गुरुङ हाल वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय बढाउने अभियानमा सक्रिय छन् ।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar