KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश सरकार गठनः मुख्यमन्त्री–सभामुख एकैसाथ टुंग्याउने प्रयास तीव्र

मधेश सरकार गठनः मुख्यमन्त्री–सभामुख एकैसाथ टुंग्याउने प्रयास तीव्र

जनकपुर, १८ मंसिर । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सातदलीय गठबन्धन (कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति) सक्रिय रूपमा छलफलमा जुटेका छन् ।

एमालेका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाइने भएपछि राजीनामा दिएसँगै प्रदेश प्रमुखले दुई वा बढी दलको समर्थनसहित नयाँ मुख्यमन्त्री दाबी गर्न समय दिएको छ ।

सात दलबीच मुख्यमन्त्री र सभामुख पदको प्याकेज सहमति गर्ने प्रयास तीव्र छ । कांग्रेसका कृष्णप्रसाद यादव र लोसपाका सतिश सिंह दुवैले मुख्यमन्त्रीको दाबी गरिरहेका छन्, तर दलभित्रको समर्थन कांग्रेसका यादवतर्फ बढ्दै गएको देखिन्छ ।

जसपा भने मुख्यमन्त्री होइन, सभामुख पाउने रणनीतिमा छ । जनमतसहित अन्य दलहरू महत्वपूर्ण मन्त्रालय भागबण्डाको अपेक्षामा छन् ।

१०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ बहुमत आवश्यक छ । एमालेले नयाँ सरकारलाई विश्वासको मत दिने संकेत दिएपछि कांग्रेस–केन्द्रित नेतृत्व बन्ने सम्भावना अझ प्रबल देखिएको विश्लेषण दलहरूभित्र रहेको छ ।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar