KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तय भएको मितिमा चुनाव सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध : प्रधानमन्त्री कार्की

निर्वाचन तयारीका लागि सर्वपक्षीय बैठक बोलाइयो

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले तोकिएको मितिमा निर्वाचन गराउने लक्ष्यसहित पूर्ण तयारीका साथ काम गरिरहेको स्पष्ट पारिएकी छन् ।

बिहीबार आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले आगामी २१ फागुनमा हुने आमनिर्वाचन देशको विकास र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण अवसर भएको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले भनिन्,

‘सरकारले निर्धारित मितिमै आमनिर्वाचन सम्पन्न गरी युवा पुस्ताको हातमा नेतृत्व सुम्पेर मुलुकलाई द्रुत विकासतर्फ अघि बढाउनुपर्ने जिम्मेवारी महसुस गरेको छ । त्यसैले, निर्वाचन तयारीमा सरकारले सम्पूर्ण ऊर्जा केन्द्रित गरेको छ ।

यो प्रक्रियालाई सफल बनाउन सबै नेपालीको साथ–सहयोग अपेक्षित छ ।’ जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते देखिएका घटनाबाट आवश्यक पाठ सिक्नुपर्ने उल्लेख गर्दै उनले युवा पुस्ताले भ्रष्टाचारविरुद्ध लड्ने, सुशासन कायम गर्ने र रोजगारी, आवास तथा आधारभूत आवश्यकताहरू सुनिश्चित गर्ने अपेक्षा राष्ट्रसमक्ष राखेको बताइन् ।

उनले थपिन्, ‘यी आकांक्षा पूरा गर्न सबैले आफ्नो ठाउँबाट इमानदारीपूर्वक योगदान दिनु जरुरी छ।’

Facebook Comment

Related Posts

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar