KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन तयारीका लागि सर्वपक्षीय बैठक बोलाइयो

निर्वाचन तयारीका लागि सर्वपक्षीय बैठक बोलाइयो

काठमाडौं, १८ मंसिर । आगामी २१ फागुनका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे चर्चा–विमर्श गर्न सरकारले सर्वपक्षीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आयोजित यस बैठकमा सरकारका प्रतिनिधि, प्रमुख पाँच राजनीतिक दलका शीर्ष नेता, निर्वाचन आयोगका आयुक्तहरू तथा सुरक्षा निकायका प्रमुखहरूले सहभागिता जनाउनेछन् ।

बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने कार्यक्रम छ । यद्यपि प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा नहुने स्पष्ट भइसकेको छ । राष्ट्रिय सभाको निर्वाचन भने आगामी ११ माघमा हुने तय भएको छ ।

आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने विषय राजनीतिक दलहरूको मुख्य चासोको रूपमा रहेको छ । यससँगै प्रधानमन्त्री कार्कीले यसअघि पनि दलगत रूपमा नेताहरूसँग परामर्श गरिसकेकी छन् ।

शुक्रबारको बैठकमा सरकार, दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरू पहिलोपटक एउटै बैठकमा बसेर समग्र तयारीबारे समन्वय गर्नेछन् ।

Facebook Comment

Related Posts

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar