KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन तयारीका लागि सर्वपक्षीय बैठक बोलाइयो

निर्वाचन तयारीका लागि सर्वपक्षीय बैठक बोलाइयो

काठमाडौं, १८ मंसिर । आगामी २१ फागुनका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे चर्चा–विमर्श गर्न सरकारले सर्वपक्षीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आयोजित यस बैठकमा सरकारका प्रतिनिधि, प्रमुख पाँच राजनीतिक दलका शीर्ष नेता, निर्वाचन आयोगका आयुक्तहरू तथा सुरक्षा निकायका प्रमुखहरूले सहभागिता जनाउनेछन् ।

बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने कार्यक्रम छ । यद्यपि प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा नहुने स्पष्ट भइसकेको छ । राष्ट्रिय सभाको निर्वाचन भने आगामी ११ माघमा हुने तय भएको छ ।

आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने विषय राजनीतिक दलहरूको मुख्य चासोको रूपमा रहेको छ । यससँगै प्रधानमन्त्री कार्कीले यसअघि पनि दलगत रूपमा नेताहरूसँग परामर्श गरिसकेकी छन् ।

शुक्रबारको बैठकमा सरकार, दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरू पहिलोपटक एउटै बैठकमा बसेर समग्र तयारीबारे समन्वय गर्नेछन् ।

Facebook Comment

Related Posts

एमाले नेता बस्नेत अदालतको अवहेलना मुद्दामा तानिए

एमाले नेता बस्नेत अदालतको अवहेलना मुद्दामा तानिए

नेपाल एयरलाइन्सको स्पेशल फ्लाइट आज राति दुबई जाँदै

नेपाल एयरलाइन्सको स्पेशल फ्लाइट आज राति दुबई जाँदै

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar