KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उज्यालो नेपाल पार्टीसँग मेरो कुनै सम्बन्ध छैन : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीसँग मेरो कुनै सम्बन्ध छैन : कुलमान घिसिङ

काठमाडौँ, ६ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको स्पष्ट पारेका छन् ।

पछिल्ला दिनमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूले उनलाई ‘उज्यालो नेपाल पार्टी’मा आबद्ध गराउँदै सो पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने समाचार सम्प्रेषण गरेपछि मन्त्री घिसिङले त्यसप्रति आपत्ति जनाएका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै ती समाचारहरू पूर्णरूपमा आधारहीन र तथ्यहीन भएको बताएका छन् । “समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धता वा कुनै किसिमको छलफल भएको छैन,” मन्त्री घिसिङले भनेका छन् ।

“प्रचार गरिएझैँ ‘जुम’ बैठकमा मेरो सहभागिता पनि छैन । मन्त्री घिसिङले आफूलाई राजनीतिक उद्देश्यले लक्षित गर्दै असत्य र भ्रामक समाचार फैलाइएको आरोपसमेत लगाएका छन् ।

उनले भने, “मसँग कुनै छलफल वा सल्लाह नगरी दुषित मनसायका साथ असत्य र तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु ।

उनले आफू अहिले जिम्मेवारीमा रहेको ऊर्जा क्षेत्रको सुधार र सुदृढीकरणमा ध्यान केन्द्रित गरिरहेको उल्लेख गर्दै कुनै पनि पार्टीगत गतिविधिमा संलग्न नभएको दोहोर्याए ।

यसअघि पनि घिसिङको नाम विभिन्न राजनीतिक समूहसँग जोडिँदै आएको भए पनि उनले हरेक पटक त्यस्ता दाबीहरू असत्य रहेको भन्दै अस्वीकार गर्दै आएका छन् ।

Facebook Comment

Related Posts

एनपीएलले युवाको सपना र आत्मविश्वास बढाउने विश्वास

एनपीएलले युवाको सपना र आत्मविश्वास बढाउने विश्वास

कांग्रेसले मत होइन, जनताको विश्वास फर्काउनुपर्छ : गगन थापा

कांग्रेसले मत होइन, जनताको विश्वास फर्काउनुपर्छ : गगन थापा

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

शान्तिबजारमा बाढीको वितण्डा : घर गुमाएका परिवार पालमुनि

शान्तिबजारमा बाढीको वितण्डा : घर गुमाएका परिवार पालमुनि

एनपीएलको तेस्रो संस्करण आजदेखि, आठ टोलीबीच प्रतिस्पर्धा

एनपीएलको तेस्रो संस्करण आजदेखि, आठ टोलीबीच प्रतिस्पर्धा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar