KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तिहारका कारण सरकारी कार्यालय आठ दिनपछि मात्रै खुल्ने

काठमाडौ, ६ कार्तिक । यस वर्ष तिथिको घटबढका कारण तिहारको बिदा पाँच दिन पुगेको छ ।

लक्ष्मीपूजादेखि भाइटीकासम्म तीन दिन बिदा दिने परम्परा भए पनि गृह मन्त्रालयले कात्तिक ३ देखि ७ गतेसम्म बिदा घोषणा गरेको हो ।

लामो बिदाका कारण सरकारी कार्यालय सोमबारसम्म बन्द रहने र आइतबार (एक सातापछि) मात्र खुल्नेछ । तर त्यसपछिल्लो सोमबार मिथिलाञ्चलको छठ पर्व परेको हुँदा सरकारी काम फेरि रोकिनेछ ।

लामो बिदाले सेवाग्राहीलाई असुविधा र कार्यालयीन काममा असर पर्ने भन्दै आलोचना भएको छ ।

केही वर्षअघि तिथि फरक परेपछि थपिएको अतिरिक्त बिदा अहिले पनि निरन्तर दिइँदै आएको जनाइएको छ ।

Facebook Comment

Related Posts

एनपीएलले युवाको सपना र आत्मविश्वास बढाउने विश्वास

कांग्रेसले मत होइन, जनताको विश्वास फर्काउनुपर्छ : गगन थापा

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

शान्तिबजारमा बाढीको वितण्डा : घर गुमाएका परिवार पालमुनि

एनपीएलको तेस्रो संस्करण आजदेखि, आठ टोलीबीच प्रतिस्पर्धा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar