KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

छठ पर्व नजिकिँदै, जनकपुरको पाकबतीसर पोखरीमा सफाइ अभियान सुरु

छठ पर्व नजिकिँदै, जनकपुरको पाकबतीसर पोखरीमा सफाइ अभियान सुरु

जनकपुर, ७ कात्तिक। आगामी छठ पर्वलाई लक्षित गर्दै जनकपुरधाम ९ साकेतनगरमा रहेको ऐतिहासिक पाकबतीसर पोखरीको सरसफाइ कार्य सुरु गरिएको छ। स्थानिय बासिन्दा तथा युवाहरूको पहलमा पोखरी सफा अभियान सञ्चालन गरिएको हो।

स्थानीय अनिल झालेका अनुसार विगत लामो समयदेखि यस पोखरीमा फोहर र दुर्गन्ध फैलिएको थियो, जसले आसपासका बासिन्दा तथा छठ मनाउने श्रद्धालुहरूलाई समस्या भइरहेको थियो। उनले भने, “छठ पर्व नजिकिँदै गर्दा हामीले आफैं मिलेर सफाइ सुरु गरेका हौं ताकि श्रद्धालुहरू सहज रूपमा पूजा अर्चना गर्न सकून्।” छठ पर्वका अवसरमा हजारौं श्रद्धालुहरूले यस पोखरीमा सूर्यदेवको आराधना गर्ने परम्परा रहेको छ। स्थानीयले नगरपालिकालाई स्थायी सरसफाइ र व्यवस्थापनको पहल गर्न पनि आग्रह गरेका छन्।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar