जनकपुर, २४ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री सिंहले असोज २८ गते मंगलबार प्रदेश सभामा विश्वाकोश्वा मत लिन लागेका हुन् । प्रदेश सभामा पठाइएको पत्रमा भनिएको छ ।
’नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२। ०६ । २८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु, ।














