काठमाडौं, २३ असोज । प्रधानमन्त्रि र मन्त्रिविच सिंहदरबारमा बैठक सुरु भएका छन् ।
प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले बताए ।
बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थियो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।














