KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राजनीतिक गिरफ्तारीबारे गृह र सुरक्षा प्रमुखहरूको सतर्क सुझाव

राजनीतिक गिरफ्तारीबारे गृह र सुरक्षा प्रमुखहरूको सतर्क सुझाव

काठमाडौं, २२ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति १० बजेदेखि मंगलबार बिहान ३ बजेसम्म प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल तथा सुरक्षा निकाय प्रमुखहरूको बैठकमा हाल देशमा उत्पन्न सुरक्षा चुनौतीबारे समीक्षा भएको छ ।

बैठकमा जेन–जी आन्दोलनपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्न बढ्दो दबाबका कारण उत्पन्न हुनसक्ने राजनीतिक र सामाजिक जोखिमबारे गम्भीर छलफल भएको छ ।

सुरक्षा प्रमुखहरूले राजनीतिक नेताहरूको गिरफ्तारीले दंगा भड्किन सक्ने, दलहरू सडकमा उत्रिन सक्ने, धार्मिक सद्भावमा असर पर्न सक्ने, र निर्वाचन प्रक्रिया अवरुद्ध हुन सक्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री र गृहमन्त्रीले कानुनी प्रक्रिया र न्यायिक आयोगको प्रतिवेदनपछि मात्र कारबाहीको निर्णय लिनुपर्ने धारणा व्यक्त गरे । बैठकमा सहभागीहरूका अनुसार सरकारले हाल “पर्ख र हेर“ नीति अपनाउने निष्कर्षमा पुगेको छ ।

यसैबीच, मंगलबार जेन–जी आन्दोलनकर्ताहरूले ओली, लेखकलगायतविरुद्ध जाहेरी लिएर प्रहरीसमक्ष पुगे पनि प्रहरी प्रशासनले तत्काल दर्ता नगरी आयोगमा पठाउने भनिएको छ ।

गत २३ र २४ भदौमा जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोलीबाट कम्तीमा ७६ जनाको मृत्यु भएको थियो, जसले देशव्यापी असन्तोष सिर्जना गरेको छ ।

Facebook Comment

Related Posts

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

मौसम बदली, दिउँसो र राति वर्षा हुने सम्भावना

रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै पक्राउ परे १९ जना

रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै पक्राउ परे १९ जना

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

बजेट तर्जुमा अघि रास्वपाको रणनीतिक छलफल सुरु

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar