KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्रीले नेपाली राजदूतहरूसँग आज भर्चुअल बैठक गर्दै

प्रधानमन्त्रीले नेपाली राजदूतहरूसँग आज भर्चुअल बैठक गर्दै

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुशीला कार्कीले आज विभिन्न देशहरूमा कार्यरत नेपाली राजदूतहरू र कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल माध्यममार्फत पहिलोपटक औपचारिक संवाद (ब्रिफिङ) गर्न लागेकी छिन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आज बुधबार दिउँसो हुने उक्त कार्यक्रममा प्रधानमन्त्रीले सरकारको प्राथमिकता, हालको आन्तरिक राजनीतिक अवस्थाबारे जानकारी दिनेछिन् ।

साथै, नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति सरकारको प्रतिबद्धता दोहोर्याउँदै आगामी ६ महिनाभित्र संघीय, प्रदेश तथा स्थानीय तहका निर्वाचन सम्पन्न गर्ने सरकारको योजना पनि ब्रिफिङमार्फत स्पष्ट पार्नेछिन् ।

प्रधानमन्त्री कार्कीले राजदूतहरूलाई नेपाल–आवद्ध मुलुकहरूमा नेपालको छवि प्रवद्र्धन गर्न, द्विपक्षीय सहयोग विस्तार गर्न, वैदेशिक लगानी आकर्षित गर्न तथा आप्रवासी नेपालीको हितमा काम गर्न निर्देशन दिने अपेक्षा गरिएको छ ।

त्यसैगरी, सरकारले पुनर्निर्माण, दिगो विकास र विदेश नीति कार्यान्वयनमा कूटनीतिक संयन्त्रको भूमिकालाई अझ सशक्त बनाउन चाहेको सन्देश पनि उक्त ब्रिफिङमार्फत दिने योजना बनाइएको छ ।

यससँगै, परराष्ट्र मन्त्रालयले नेपालस्थित विदेशी नियोग प्रमुखहरू (राजदूतहरू) लाई पनि छुट्टै ब्रिफिङ गर्दै सरकारको नीति तथा प्राथमिकता प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

यस अवसरमा नेपालमा लोकतन्त्र, सुशासन र विकासका क्षेत्रमा गरिएको प्रगति तथा आगामी कदमबारे जानकारी दिइनेछ । नयाँ सरकार गठनपछि यस्ता ब्रिफिङमार्फत आन्तरिक तथा बाह्य नीति स्पष्ट पार्ने र कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने अभ्यास विगतदेखि चलिआएको हो ।

Facebook Comment

Related Posts

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar