KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री ओलीविरुद्धको विश्वासको मत मुद्दा संयुक्त इजलासमा सुनुव

प्रधानमन्त्री ओलीविरुद्धको विश्वासको मत मुद्दा संयुक्त इजलासमा सुनुव

काठमाडौँ, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर विश्वासको मत सम्बन्धी रिट सर्वोच्च अदालतको न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ हुने भएका छन् ।

अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको उक्त रिटमा गत शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले चारवटा संवैधानिक प्रश्न उठाउँदै प्रधानमन्त्री, सभामुखलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएका थिए ।

सत्तारुढ गठबन्धनमै रहेका दलहरूले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत नलिएको अवस्थामा सरकार कानुनी रूपमा कामचलाउ मात्र हुने कि नहुने भन्ने विषयमा अदालतमा प्रश्न उठेको छ ।

जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र सरकारमै सहभागी नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन परित्याग गरेको तथ्यलाई आधार मानेर मुद्दा दायर गरिएका छन् ।

Facebook Comment

Related Posts

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गर्‍यो सिफारिस

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गर्‍यो सिफारिस

नेपाली कम्युनिस्ट पार्टी र नेकपाबीच एकता घोषणा

नेपाली कम्युनिस्ट पार्टी र नेकपाबीच एकता घोषणा

विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar