KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

श्रीमती हत्याका फरार अभियुक्तबाट अर्काे हत्या! रामपुकारको हत्या प्रकरणमा नयाँ मोड

श्रीमती हत्याका फरार अभियुक्तबाट अर्काे हत्या! रामपुकारको हत्या प्रकरणमा नयाँ मोड

सर्लाही, २ भादौ । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा साउन ३० गते राति गोली प्रहारबाट मारिएका रामपुकार रायको हत्या घटनामा सनसनीपूर्ण खुलासा भएको छ ।

प्रहरी अनुसन्धान अनुसार रामपुकारको हत्या आफ्नै श्रीमतीको हत्या आरोपमा फरार रहेका धीरेन्द्र रायले गरेका हुन् । घटनामा संलग्न बीआर ३० एजी २३५४ नम्बरको मोटरसाइकल चलाइरहेका हरिपुर्वा–५ निवासी २६ वर्षीय धीरेन्द्र राय (उर्फ धर्मेन्द्र) घाइते अवस्थामा पक्राउ परेका छन् ।

उनीहरू चढेको मोटरसाइकल भाग्ने क्रममा दुर्घटना हुँदा धीरेन्द्र पक्राउ परेका हुन् भने गोली प्रहार गर्ने व्यक्ति भने फरार छन् । घटनास्थलबाट गोलीको खोका बरामद भएको छ ।

धीरेन्द्रको डेराबाट प्रहरीले नलकटुवा पेस्तोल र अर्को गोलीको खोका फेला पारेको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

रामपुकारको हत्या यसअघि धीरेन्द्रले गरेकी श्रीमती चित्रलेखा कुमारी यादवको हत्या प्रकरणसँग पनि जोडिएको आशंका प्रहरीले व्यक्त गरेको छ ।

Facebook Comment

Related Posts

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गर्‍यो सिफारिस

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गर्‍यो सिफारिस

नेपाली कम्युनिस्ट पार्टी र नेकपाबीच एकता घोषणा

नेपाली कम्युनिस्ट पार्टी र नेकपाबीच एकता घोषणा

विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar