KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनतालाई छिटोछरितो सेवा उपलब्ध गराउनेमा सरकार कटिबद्ध : प्रधानमन्त्री ओली

जनतालाई छिटोछरितो सेवा उपलब्ध गराउनेमा सरकार कटिबद्ध : प्रधानमन्त्री ओली

जनकपुर, ३० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी संवादको बाटोबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

आज मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भर्खरै जनकपुरमा बार एसोसिएसनले पत्रकार महासंघ मधेश प्रदेशको जग्गा कब्जा गर्न खोज्दा उत्पन्न विवाद प्रसंगलाई लक्षित गर्दै यस्तो बताएका हुन्।

उनले भने ‘कानुन संवादबाट हुने कुरा जोर-जबरजस्ती गर्न खोज्ने काम हुनु हुँदैन।’ उनले विगतमा देखिएका यस्ता गतिविधि न दोहोर्‍याउन आग्रह गरे ।

२१ करोडमा सम्पन्न भवन निर्माणमा सहयोग पुर्‍याएको मधेश प्रदेश सरकारलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई ‘जनतालाई प्रारम्भिक सेवा र न्याय दिने’ संस्था बनाउने विश्वास व्यक्त गरे ।

उनले सुशासनका दुई पाटा-भ्रष्टाचार नियन्त्रण र जनतालाई छिटोछरितो सेवा उपलब्ध गराउनेमा सरकार कटिबद्ध रहेको बताए । मधेशमा अन्य प्रदेशको तुलनामा बढी मात्रामा लागूऔषध भित्रिने र बालबालिका तथा युवाहरू कुलतमा फस्ने अवस्था गम्भीर भएको प्रधानमन्त्रीले बताए ।

मधेशमा निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने गतिविधि भइरहेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

राजनीतिक प्रसंगमा उनले संघर्षबाट आएका नेताहरूको देशप्रतिको योगदान र माया हुने तर ‘नयाँ शक्ति, भवितव्यंले खुलेका पार्टी’ का नेताहरूको योगदान शून्य रहेको टिप्पणी गरे।

Facebook Comment

Related Posts

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गर्‍यो सिफारिस

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गर्‍यो सिफारिस

नेपाली कम्युनिस्ट पार्टी र नेकपाबीच एकता घोषणा

नेपाली कम्युनिस्ट पार्टी र नेकपाबीच एकता घोषणा

विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar