KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा चिसोले जनजीवन प्रभावित

जनकपुर, १९ पौस । धनुषामा विगत ४ दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोले धनुषामा लगायत तराईको जनजीवन प्रभावित बनेको छ ।

दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्ने नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो । पश्चिमी वायुका कारण साम्य हुन लागेको जाडो दोहोरिएको छ । तराईको जिल्लामा अहिले दैनिक रुपमा बढ्दै गएको जाडोका कारण जनजीवन निकै प्रभावित भएको छ । चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने गरेको छ ।

निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण धनुषाको विभिन्न ठाउँमा लगेको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् ।

चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्र लगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको छ ।

Facebook Comment

Related Posts

पैसा तिरेर सडकमा पसल! जनकपुरको पेठिया बजारमा अनौठो अभ्यास

पैसा तिरेर सडकमा पसल! जनकपुरको पेठिया बजारमा अनौठो अभ्यास

निर्वाचनमा सिट नजितेपछि मोर्चाको छलफल

निर्वाचनमा सिट नजितेपछि मोर्चाको छलफल

काबुल आक्रमणपछि इस्लामाबाद ड्रोन हमलाको निशानामा

काबुल आक्रमणपछि इस्लामाबाद ड्रोन हमलाको निशानामा

आर्मीविरुद्ध जित हात पार्दै एपीएफ क्लब शीर्ष स्थानमा उक्लियो

आर्मीविरुद्ध जित हात पार्दै एपीएफ क्लब शीर्ष स्थानमा उक्लियो

ट्रक र कन्टेनरको ठक्करमा कन्टेनर चालकको मृत्यु।

ट्रक र कन्टेनरको ठक्करमा कन्टेनर चालकको मृत्यु।

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar