KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मङ्सिर १ गते जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने

मङ्सिर १ गते जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने

जनकपुरधाम, २९ कात्तिक । विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ ।

विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा आज सम्पन्न बैठकले जनकपुरधामबाट मङ्सिर १ गते बिहान तिलक लिएर प्रस्थान गर्ने र रात्रि विश्राम बाराको गढीमाईमा गर्ने निर्णय गरेको साहले बताएका छन ।

तिलक लिएर जाने समूह २ गते अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषद्का महासचिव राजेन्द्रसिंह पङ्कजको अगुवाइमा चम्पत रायलाई हस्तान्तरण गरिने जनाइएको छ ।

विश्व हिन्दू परिषद्को सक्रियतामा विगत वर्ष झै यस वर्ष पनि सामूहिक विवाह हुने छ ।

छैठौंपटक हुन लागेको सामूहिक विवाहमा ५१ जोडी युवायुवतीको सहभागिता रहने छ ।​ त्यसका लागि मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिर व्यवस्थापन समितिले तयारी गरिरहेको जनाइएको छ ।

Facebook Comment

Related Posts

पैसा तिरेर सडकमा पसल! जनकपुरको पेठिया बजारमा अनौठो अभ्यास

पैसा तिरेर सडकमा पसल! जनकपुरको पेठिया बजारमा अनौठो अभ्यास

निर्वाचनमा सिट नजितेपछि मोर्चाको छलफल

निर्वाचनमा सिट नजितेपछि मोर्चाको छलफल

काबुल आक्रमणपछि इस्लामाबाद ड्रोन हमलाको निशानामा

काबुल आक्रमणपछि इस्लामाबाद ड्रोन हमलाको निशानामा

आर्मीविरुद्ध जित हात पार्दै एपीएफ क्लब शीर्ष स्थानमा उक्लियो

आर्मीविरुद्ध जित हात पार्दै एपीएफ क्लब शीर्ष स्थानमा उक्लियो

ट्रक र कन्टेनरको ठक्करमा कन्टेनर चालकको मृत्यु।

ट्रक र कन्टेनरको ठक्करमा कन्टेनर चालकको मृत्यु।

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar