KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरी : करेन्ट लागेर खेतको बारमा एक बालिकाको मृत्यु

महोत्तरी : करेन्ट लागेर खेतको बारमा एक बालिकाको मृत्यु

जनकपुर, २ कार्तिक । शुक्रवार बिहान महोत्तरीमा जंगली जनावरबाट बालीनाली जोगाउन खेतमा लगाइएको विद्युतीय बारमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए अनुसार गौशाला नगरपालिका–३ पचाननटोलका बिनोद महतोले लगाएको विद्युतीय बारमा करेन्ट प्रवाहित नाङ्गो तारको कारण १४ वर्षीया करिना महतोको घटनास्थलमै मृत्यु भएको छ ।

करिनालाई करेन्ट लागेको देखेपछि बचाउन गएकी १८ वर्षीया राधा कुमारी महतो र १४ वर्षीया विभा कुमारी महतो पनि घाइते भएको स्थानीयले बताएका छन ।

उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comment

Related Posts

एमाले नेता बस्नेत अदालतको अवहेलना मुद्दामा तानिए

एमाले नेता बस्नेत अदालतको अवहेलना मुद्दामा तानिए

नेपाल एयरलाइन्सको स्पेशल फ्लाइट आज राति दुबई जाँदै

नेपाल एयरलाइन्सको स्पेशल फ्लाइट आज राति दुबई जाँदै

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar