KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बराबरीको अधिकार र अवसर नपाएसम्म संघर्ष जारी राख्ने : उपेन्द्र यादव

बराबरीको अधिकार र अवसर नपाएसम्म संघर्ष जारी राख्ने : उपेन्द्र यादव

जनकपुरधाम, ५ माघ । वीरगञ्जमा मधेश सरकारद्वारा आयोजित ‘बलिदानी दिवस’ समारोहलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बराबरीको अधिकार र अवसर नपाएसम्म संघर्ष जारी राख्ने बताए ।

उनले अधिकार र अवसरका लागि सडक, सदन र संसदमा संघर्ष जारी राख्न आवश्यक रहेको बताए । यादबले भने, ‘मधेश आन्दोलनले देशमा संघीयता आयो ।

तर ८ जिल्लाको मधेश प्रदेश मात्र पायौं । मधेशका बांकी भूभाग मधेश प्रदेशमा जोडिओस् । यसका लागि पनि संघर्ष जारी छ । मधेशमा ५३ प्रतिशत जनसंख्या रहेपनि हाम्रो प्रतिनिधित्व ४० प्रतिशत मात्र रहेको बताए ।

५३ प्रतिशत जनसंख्यामा ५३ प्रतिशत नै प्रतिनिधित्व हुनुपर्छ’, उनले भने, ‘लोकतन्त्रको आधार जनसंख्या हो र त्यसकै आधारमा प्रतिनिधित्व आज पनि भइरहेको छैन् ।

मधेशमा कम लगानीमा बढी विकास हुने भन्दै अध्यक्ष यादवले भने, ‘कृषि, शिक्षा, उद्योग र कलकारखाना नै लगायौं भने पूरा देश समृद्ध हुनसक्छ । गरिबी र बेरोजगारी समाप्त हुन्छ । तर दुर्भाग्य ! राज्यको विभेदकारी नीति चल्दैछ, मधेशलाई हेर्ने नजरिया नै फरक छ ।

उनले मधेशमा जनसंख्या ५३ प्रतिशत छ तर बजेट १३ प्रतिशत मात्र दिने गरेकोमा दुःख व्यक्त गरे । उनले प्रश्न गरे, ‘के १३ प्रतिशत बजेटले ५३ प्रतिशत जनसंख्यालाई विकसित गर्न सकिन्छ ?

राज्यको लगानी न्यायपूर्ण हुनुपर्नेमा उनले जोड दिए । विकाशको सुचकांकमा मधेश पछाडि परेको छ भने सबभन्दा बढी लगानी पनि मधेशमा हुनुपर्ने उनको भनाइ थियो ।

‘शहिदको सपना थियो मधेशबाट गरिबी र बेरोजगारीको अन्त्य होस् र विभेद र असमानबाट मुक्ति मिलोस्’, उनले भने, ‘यसका लागि आज पनि संघर्ष जारी छ ।

संघर्षलाई अगाडी बढाउन आवश्यक छ ।’ गरिबी, बेरोजगारी, असमान र विभेदबाट जनताले मुक्ति नपाएसम्म÷नदिलाएसम्म शहिदको सपना पुरा नहुने पनि उनले बताए ।

०६३ माघ ५ मा पहिलो मधेश आन्दोलनताका सिरहाको लहानमा विद्यार्थी रमेश महतो शहिद भएका थिए । उनको सम्झनामा विगत ६ वर्षदेखि मधेश सरकार बलिदानी दिवस मनाउँदै आएको छ ।

Facebook Comment

Related Posts

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

प्रदेश सरकारलाई प्रधानमन्त्रीको आग्रह:आफ्नै सुधारमा ढिलाइ नगर्नु

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar