KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेस प्रदेश : पाँच वर्षीया बालिकाको जबरजस्ती करणी गरी हत्या

मधेस प्रदेश : पाँच वर्षीया बालिकाको जबरजस्ती करणी गरी हत्या

जनकपुरधाम, २८ मंसिर । धनुषाको सबैला नगरपालिका-९ कुसमाहामा ५ वर्षीया बालिकाको जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको अवस्थामा लाश फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ५ वर्षीया रेखा यादवलाई जबरजस्ती करणी गरेर घाँटी थिची हत्या गरेर खाल्डोमा फालेको अवस्थामा बिहीबार राति ८ बजे शव फेला परेको छ ।

बुधबार राति करिव ९ बजे गाउँकै छिमेकीको मटकोरमा गएकी बालिका अबेर रातिसम्म घर नफर्केपछि बालिकाको अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।

बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार राति ८ बजे सबैला नगरपालिका-९ स्थित खाल्डोमा ती बालिकाको शव फेला पारेको थियो ।

घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न दुईजना युवकलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूकै संलग्नतामा ती बालिकालाई जबरजस्ती करणीपश्चात् घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न दुबैजनाको नाम प्रहरीले गोप्य राखेपनि उनीहरू दुबैजना ३६ र २५ वर्षको स्थानीय युवक रहेको छ ।

उनीहरूमाथि  जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

महानगरको पहलमा सुरु भयो नाइट बस सेवा

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

जनकपुरको नमूना अभियान प्रदेशभर फैलाइने : मन्त्री महतो

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा निकाल्ने तयारीमा

गृहमन्त्रीको कार्यशैली विवादमा, रास्वपा सांसद असन्तुष्ट

गृहमन्त्रीको कार्यशैली विवादमा, रास्वपा सांसद असन्तुष्ट

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar