KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कमला नदीमा ‘भूत मेला’

कमला नदीमा ‘भूत मेला’

जनकपुरधाम, १० मंसिर । कात्र्तिक पूर्णिमाको अवसरमा धनुषा–सिरहा जिल्ला जोड्ने कमला नदीमा ‘भूत मेला’ लाग्ने गरेको छ ।

मेलाका लागि धामीझाँक्री, भगता र सर्वसधारणहरु घरबाट भूत मेला हेर्न हिँडेका छन् । बिभिन्न जिल्लाहरुबाट भगताहरु ‘घरको कुलदेवता’ खेल्दै कमला घाटतर्फ गइरहेको छ ।

आज हिँडेकाहरु राति कमलामै बस्छन् । भोलि स्नान र पूजापाठपछि दहीच्यूरा खाएर फर्किन्छन् । कात्तिक पूर्णिमाको दिन स्नान, दान र ब्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

त्यसैले, यो नदीमा कात्तिक पूर्णिमा अर्थात् भोलि बिहान लाखौं मानिस स्नान गर्छन् । नवभगताहरु भने सिद्धि प्राप्तिका लागि कात्तिक पूर्णिमाको दिन कमला स्नान गर्छन् ।

तन्त्र शास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । तराई मधेशमा वर्षैंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहँदै आएको छ ।

Facebook Comment

Related Posts

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

इरानको घोषणा : होर्मुज जलघाँटी पूर्ण रूपमा खुला

इरानको घोषणा : होर्मुज जलघाँटी पूर्ण रूपमा खुला

शिक्षा, स्वास्थ्य र आईटी समितिमा शेरचनको नेतृत्व

शिक्षा, स्वास्थ्य र आईटी समितिमा शेरचनको नेतृत्व

होर्मुज स्ट्रेट पार गर्ने पहिलो पाकिस्तानी तेल जहाज

होर्मुज स्ट्रेट पार गर्ने पहिलो पाकिस्तानी तेल जहाज

पत्रकारलाई सहज वातावरण दिने सभामुखको घोषणा

पत्रकारलाई सहज वातावरण दिने सभामुखको घोषणा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar