KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बुवालाई हत्या गर्ने छोरा पक्राउ

बुवालाई हत्या गर्ने छोरा पक्राउ

सर्लाही, १० कार्तिक । सर्लाहीको हरिवन नगरपालिका–३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् ।

३५ वर्षीय गोकर्ण मैनालीले घरायसी विवादमा कोदालो प्रहार गरी ८१ वर्षीय ओमप्रसाद मैनालीको हत्या गरेका छन ।

बुधबार राति गोकर्णले कोदालो प्रहार गर्दागम्भीर घाइते भएका ओमप्रसादलाई बिहीबार बिहान घाइते अवस्थामा गाउँलेहरुले देखेपछि उपचारका लागि नमूना अस्पताल हरिवन लगेका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई पुरानो मेडिकल कलेज चितवन रेफर गरे पछि उपचारकै क्रममा राति १० बजेतिर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

बुवाको हत्यामा संलग्न गोकर्णलाई प्रहरीले हरिवन ४, तिनघरे लच्का क्षेत्रमा हिँड्डुल गरिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले बताउनुभएको छ ।

Facebook Comment

Related Posts

सबै सरकारी कार्यालयमा ई-हाजिरी लागू गर्न परिपत्र

सबै सरकारी कार्यालयमा ई-हाजिरी लागू गर्न परिपत्र

भारतीय तीर्थयात्री सवार जिप स्वर्गद्वारी जाँदै गर्दा दुर्घटना, एक जनाको मृत्यु र २१ जना घाइते

भारतीय तीर्थयात्री सवार जिप स्वर्गद्वारी जाँदै गर्दा दुर्घटना, एक जनाको मृत्यु र २१ जना घाइते

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

मन्त्रिपरिषद्को निर्णय : प्रहरी प्रशिक्षण प्रतिष्ठान नसर्ने

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

वायु प्रदूषण बढ्दै, काठमाडौं ‘निकै अस्वस्थ’ श्रेणीमा

प्रेस स्वतन्त्रतामा खतरा भन्दै जसपाको सरकारलाई चेतावनी

प्रेस स्वतन्त्रतामा खतरा भन्दै जसपाको सरकारलाई चेतावनी

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक आज

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक आज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar