KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेसका नवनियुक्त मन्त्रीद्वारा पदभार ग्रहण

मधेसका नवनियुक्त मन्त्रीद्वारा पदभार ग्रहण

जनकपुरधाम १३ माघ । मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीले शुक्रवार पदभार ग्रहण गरेका छन । बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि शुक्रवार नवनियुक्त दुई मन्त्रीहरूले पदभार ग्रहण गरेका छन ।

मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्रालयमार्फत रहेको ७ वटा कार्यालयको कामकाज छिटो र प्रभावकारी बनाउनका लागि छिटै नै टोकन प्रणालीमार्फत काम गर्ने निर्णयमा हस्ताक्षर गरेका छन ।

उहाँले स्थानीय तथा संघीय सरकारले साना तथा ठूला योजना सञ्चालन गर्ने मान्यतामा आफू रहेको बताउँदै प्रदेश सरकारले मझौला किसिमका योजनाहरू मात्र सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेकपा एमालेका संसदीय दलका नेता समेत रहनुभएका मन्त्री यादवले मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरूका बीचमा सहमति भइसकेको बताउँदै आइतबार सम्ममा सरकारले पूर्णता पाउने बताउनुभयो ।

पदभार ग्रहण गराउँदै मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्णकुमार मिश्रले संघीय सरकारले कार्यालयहरूको काम छिटो छरितो बनाउने निर्देशन दिएअनुसार मन्त्रालय मातहत रहेका प्रदेशका ७ कार्यालयको काम छिटो गराउनका लागि भोलिदेखि लागु हुने गरि टोकन प्रणाली लागु गरेको बताउनुभयो ।

त्यस्तै, मधेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वसन्त कुमार कुशवाहाले पनि मन्त्रालयको कार्यभार सम्हाल्दै किसान कार्ड लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले रासायनिक मल तथा किसानलाई कृषि अनुदान समयमा पारदर्शी किसिमले उपलब्ध गराउनका लागि प्रयास गर्ने बताउनुभयो ।

मन्त्री कुशवाहा जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुभएको हो ।

Facebook Comment

Related Posts

एमाले नेता बस्नेत अदालतको अवहेलना मुद्दामा तानिए

एमाले नेता बस्नेत अदालतको अवहेलना मुद्दामा तानिए

नेपाल एयरलाइन्सको स्पेशल फ्लाइट आज राति दुबई जाँदै

नेपाल एयरलाइन्सको स्पेशल फ्लाइट आज राति दुबई जाँदै

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

जेलेन्स्कीले खाडी क्षेत्रतर्फ ड्रोन खसाल्ने चेतावनी दिए

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

पुराना पाँच र एउटा नयाँ दल बने राष्ट्रिय दल

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar