KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्वतन्त्र उम्मेदवार साहको १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

स्वतन्त्र उम्मेदवार साहको १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

जनकपुरधाम, २३ कात्तिक । आसन्न निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश साहले आफ्नो १० बुँदे प्रतिबद्धतापत्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । जनकपुरधाममा बुधवार प्रचारप्रसार समितिको कार्यालय उद्घाटनसँगै उहाँले आफ्नो १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन । विकास, शान्ति र सुशासन, आर्थिक वर्ष चैत्र मसान्त हुनुपर्ने, युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारी सिजना गराउन, वर्षौदेखि बन्द गरिएको उद्योग तथा कलकारखाना पुनः सञ्चालनमा ल्याउन, भ्रष्टाचारलाई समाप्त गर्न अख्तियार जस्ता सरोकारवाला निकायलाई मबजुत तथा स्वायतता प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न लगायतको प्रतिबद्धता रहेको छ । कार्यालय उद्घाटन कार्यक्रममा स्वतन्त्र उम्मेदवार साहले सो क्षेत्रबाट वर्षोदेखि निर्वाचजन जित्दै आएका नेपाली काँग्रेसको चुनाव चिन्ह गाछी छाप वाइलेटमा नरहेको र जनताको चाहना र भावना अनुसार आफूले उम्मेदवारी दिएको बताएका छन् ।

Facebook Comment

Related Posts

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

रसुवा बाढी अपडेट : १,३९५ को मृत्यु, १३,७०० भन्दा बढीको उद्धार

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar