KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरी : मजदुरले काम गरेको पैसा मागे पछि ठेकदारले देखायो कालो कर्तुत

महोत्तरी : मजदुरले काम गरेको पैसा मागे पछि ठेकदारले देखायो कालो कर्तुत

जनकपुरधाम,२९ चैत्र । महोत्तरीको लोहारपट्टी नगरपालिकामा एकजना मजदुरमाथि अमानवीय व्यवहार गरेकोे छ । काम गरेको मजदुरी माग्न जादा लोहारपट्टी नगरपालिका–६ का ठेकेदार कृष्ण मिश्रले स्थानीय मोबारक नदाफलाई दुर्व्व्यवहार गरेको छ ।

प्रहरीका अनुसार ठेकेदार मिश्रले ती कर्मचारीको कपाल मुण्डन गर्नुका साथै कालो मोसो दलेर दुर्व्यवहार गरेकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दीलिपकुमार गिरीले जानकारी दिनुभएको छ ।

घटनाको अर्को दिन सामाजिक सञ्जालमा भिडियो दखेपछि प्रहरीले मिश्रलाई नियन्त्रणमा लिएको छ । उनीविरुद्ध अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताएका छन ।

अमानवीय व्यवहार गरिएका नदाफ मिश्रले पाएका ठेक्कामा मजदुरी गर्दै आएका थिए । रमजान मनाउन ठेकेदार मिश्रसँग काम गरेको पैसा मागेपछि नदिँदा उनले काम गर्दैगर्दा एउटा औजार लगेका थिए ।

औजार लिएर आएपछि पैसा दिन्छु भन्दै गाउँमै रहेको शिव मन्दिरमा बोलाएर चोरीको आरोप लगाउँदै मिश्रले कुटेको स्थानीयहरुले बताउछन । यो घटना गत चैत २३ को बिहानको हो ।

Facebook Comment

Related Posts

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रास्वपाको संयन्त्रलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रास्वपाको संयन्त्रलाई निर्देशन

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar