KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिरहाबाट नक्कली नोटसहित दुईजना पक्राउ

सिरहाबाट नक्कली नोटसहित दुईजना पक्राउ

लहान २२ माघ । सिरहाबाट नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् । नक्कली नोट चार लाख पैँतीस हजार रुपैयाँसहित शनिबार साँझ दुई जनालाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा लहान नगरपालिका १९ स्थायी घर भएका ३० वर्षीय मोहम्मद ओसिन र सोही नपा १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् ।

सिरहाको लहान नगरपालिका ८ स्थित पशुपति माध्यमिक विद्यार्थी नजिकको रोडबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूको साथबाट एक हजार दरका चार सय ३५ थान नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, सात थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँसमेत बरामद भएको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

प्रधानमन्त्रीको विवादास्पद भनाइ हटाउन विपक्षीको दबाब

प्रधानमन्त्रीको विवादास्पद भनाइ हटाउन विपक्षीको दबाब

अतीतको बोझÚ टिप्पणीबारे पद्मा अर्यालको आपत्ति

अतीतको बोझÚ टिप्पणीबारे पद्मा अर्यालको आपत्ति

सीमा विवाद चर्किएपछि सुस्तामा समाधान खोज्न सरोकारवालाको बैठक

सीमा विवाद चर्किएपछि सुस्तामा समाधान खोज्न सरोकारवालाको बैठक

विनियोजन विधेयक २०८३ माथि आजदेखि प्रतिनिधिसभामा छलफल

विनियोजन विधेयक २०८३ माथि आजदेखि प्रतिनिधिसभामा छलफल

बजेट घाटापछि मधेश सरकारको बजेट आकार घट्यो

बजेट घाटापछि मधेश सरकारको बजेट आकार घट्यो

ताजा समाचार

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

गढवा क्षेत्रमा गाँजासहित दुई युवक पक्राउ

गढवा क्षेत्रमा गाँजासहित दुई युवक पक्राउ

प्रधानमन्त्रीको विवादास्पद भनाइ हटाउन विपक्षीको दबाब

प्रधानमन्त्रीको विवादास्पद भनाइ हटाउन विपक्षीको दबाब

अतीतको बोझÚ टिप्पणीबारे पद्मा अर्यालको आपत्ति

अतीतको बोझÚ टिप्पणीबारे पद्मा अर्यालको आपत्ति

सीमा विवाद चर्किएपछि सुस्तामा समाधान खोज्न सरोकारवालाको बैठक

सीमा विवाद चर्किएपछि सुस्तामा समाधान खोज्न सरोकारवालाको बैठक

युद्ध अन्त्यको संकेतले अन्तर्राष्ट्रिय तेल मूल्य घट्यो

युद्ध अन्त्यको संकेतले अन्तर्राष्ट्रिय तेल मूल्य घट्यो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar