KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जहाज दुर्घटनामा ज्यान गुमाउने प्रति दीप प्रज्वलन

जहाज दुर्घटनामा ज्यान गुमाउने प्रति दीप प्रज्वलन

बिराटनगर ०२माघ-आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै बिराटनगर स्थित महेन्द्र चोकमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
महेन्द्र चौकमा नेपाल वैश्य सेवा संघ मोरङ्ग,नेपाल सोनार समाज मोरङ्ग,बृहत मधेसी नागरिक मंच ,बलभद्र सेवा समिति,लायन्स क्लब परिवारले मृतआत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थियौं। आइतबार माध १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जहाजमा ७२ जना सवार थिए । अज्ञात ४ जना यात्रुको खोजी तथा उद्धार आज पनि जारी छ । उक्त  दिप प्रजलन कार्यक्रममानेपाल भारतसामाजिक सांस्कृतिक  मंच का अध्यक्ष राजेश कुमार शर्मा,बृहत मधेसी नागरिक समाज  का अध्यक्ष सूर्यनाथ सिंह, नेपाल सोनार समाजका अध्यक्ष महेश कुमार साह र पदाधिकारीहरु,
नेपाल वैश्य सेवा संघ मोरङ्ग अध्यक्ष गणेश कुमार साह,अभिषेक भगत,सल्लाहकार राजेश भगत ,,तथा आमजन समुदाय ,लायन्स क्लबका  फुलकुमार लालवानी  , नेपाल भारत रेल यात्री सहजीकरण समिति का उपाध्यक्ष पवन साह,कोषाध्यक्ष किरण राय अमात,मो.कादीर अलि लगायत सयौं युवा,बुद्धिजीवी ,पत्रकार ,जनसमुदायहरुको सहभागिता रहेको थियो।

Facebook Comment

Related Posts

काभ्रे बस दुर्घटनामा ज्यान गुमाउने ८ जनाको परिचय सार्वजनिक

काभ्रे बस दुर्घटनामा ज्यान गुमाउने ८ जनाको परिचय सार्वजनिक

दुई टुक्रा भयो भारतीय वायुसेनाको ट्रान्सपोर्ट विमान

दुई टुक्रा भयो भारतीय वायुसेनाको ट्रान्सपोर्ट विमान

श्रम अधिकार र पारिश्रमिकको माग गर्दै चिकित्सक सडकमा

श्रम अधिकार र पारिश्रमिकको माग गर्दै चिकित्सक सडकमा

बैंकिङ कसुर आरोपमा सेफ सन्तोष साह पक्राउ

बैंकिङ कसुर आरोपमा सेफ सन्तोष साह पक्राउ

प्रदेश सांसद ललिता दास विद्रोहीलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’

प्रदेश सांसद ललिता दास विद्रोहीलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’

विपद् व्यवस्थापनलाई प्राथमिकता दिन कांग्रेसको निर्देशन

विपद् व्यवस्थापनलाई प्राथमिकता दिन कांग्रेसको निर्देशन

ताजा समाचार

सात बुँदे मागसहित युवा चिकित्सकको आन्दोलन

सात बुँदे मागसहित युवा चिकित्सकको आन्दोलन

काभ्रे बस दुर्घटनामा ज्यान गुमाउने ८ जनाको परिचय सार्वजनिक

काभ्रे बस दुर्घटनामा ज्यान गुमाउने ८ जनाको परिचय सार्वजनिक

दुई टुक्रा भयो भारतीय वायुसेनाको ट्रान्सपोर्ट विमान

दुई टुक्रा भयो भारतीय वायुसेनाको ट्रान्सपोर्ट विमान

लेबनानमा थप २० क्षेत्रका बासिन्दालाई घर छाड्न चेतावनी

लेबनानमा थप २० क्षेत्रका बासिन्दालाई घर छाड्न चेतावनी

श्रम अधिकार र पारिश्रमिकको माग गर्दै चिकित्सक सडकमा

श्रम अधिकार र पारिश्रमिकको माग गर्दै चिकित्सक सडकमा

बैंकिङ कसुर आरोपमा सेफ सन्तोष साह पक्राउ

बैंकिङ कसुर आरोपमा सेफ सन्तोष साह पक्राउ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar