KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नवीन र मुन्जयलाई धम्की

प्रशासनलाई दश पचासहजारमै किन्ने

नवीन र मुन्जयलाई धम्की

जनकपुरधाम १३ पुस । अस्पताल र चिकित्सकको लापरबाहिका कारण जनकपुरधाममा एक व्यक्तिको खुट्टा काट्नुपरेको घटनापछि पीडितहरूका अभिभावक बनेका अभियन्ता नवीन यादव र मुञ्जय राउतलाई कुटपिट गर्ने धम्की दिइएको छ । यादव , राउत र रञ्जित दास सँगै भएकै बखतमा दासलाई एक व्यक्तिले फोन गरी अभ्रद शैलीमा अपशब्द प्रयोग गर्दै यादव र राउतलाई कुटपिट गर्ने धम्की दिएका हुन् । जनकपुर अञ्चल अस्पतालमा केही दिनअघि उपचारका लागि भर्ना भएका जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाका अमित पासवानलाई दलालहरूले जनकपुरधामकै दैविक इन्टरनेशनल हस्पिटल पुर्याएका थिए । जहाँ अस्पताल प्रशासन र चिकित्सकको लापरबाहीका कारण शिकिस्त अवस्थामा पुगेका पासवानको काठमाडौंको बि.एन्ड.बी अस्पतालमा दायाँ खुट्टा काट्नुपरेको थियो । एउटा दुर्घटनामा परी खुट्टामा चोट लागेका पासवानको उपचारमा ढिलाइ गरी खुट्टा काट्ने अवस्थामा पुर्याएको पीडित पक्षको भनाइ छ । पीडित पक्षले जनकपुरधाममा पत्रकार सम्मेलन गरी दैविक हस्पिटलमा दुर्घटनामा घाइते पासवानको चोटग्रश्त खुट्टामा घरि हिटरले त घरि बरफले सेकी निको पार्न खोजिएको तर त्रुटिपूर्ण उपचारका क्रममा निको हुने अवस्था नदेखिएपछि अस्पतालले डिस्चार्ज गरेको थियो । दुर्घटनाका घाइते पासवानलाई उपचारमा लामो समय राखेर बढी रकम तिराउन खोजिएको थियो । तर, अस्पतालले घाइतेको स्थिति बिग्रिन थालेपछि र उनी आर्थिक रूपमा कमजोर भएकाले रकमसमेत तिर्न नसक्ने लेखाजोखा गरेर उनलाई डिस्चार्ज गरेको थियो, पासवानलाई न्याय दिलाउने अभियानका अगुवा राउतले भनेः अभियन्ता राउतलाई धम्की दिएका व्यक्ति दैविक अस्पतालनिकट रहेको छ ।

https://kpkhabar.com/wp-content/uploads/2022/12/dhamki.mp3

Facebook Comment


Related Posts

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

भोटेकोशी घटनापछि आयोजना सुरक्षामा ६बुँदे व्यवस्था अघि सारियो

भोटेकोशी घटनापछि आयोजना सुरक्षामा ६बुँदे व्यवस्था अघि सारियो

सप्तकोशीमा बढ्यो पानीको सतह, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा बढ्यो पानीको सतह, तटीय क्षेत्रमा उच्च सतर्कता

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

रसुवा बाढी अपडेट : १,३९५ को मृत्यु, १३,७०० भन्दा बढीको उद्धार

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

ताजा समाचार

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar