KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तातोपानी नाका खोल्न चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं, ३ मंसिर । परराष्ट्रमन्त्री शिशिर खनालले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग आग्रह गरेका छन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले बाढीका कारण रसुवागढी नाका अवरुद्ध रहेको र हिउँदमा अन्य हिमाली नाकासमेत प्रभावित हुन सक्ने भएकाले तातोपानी नाका सञ्चालन आवश्यक रहेको बताए।

उनले तातोपानी नाका दुई देशबीचको ऐतिहासिक सम्बन्ध र व्यापारिक आवागमन सहज बनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।

जवाफमा चिनियाँ राजदूत चाङले नाका सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाए। भेटमा बाढीपछिको पुनर्निर्माण तथा द्विपक्षीय हितका विषयमा समेत छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

Facebook Comment

Related Posts

ईनमसँग जोडिएका महेश श्रेष्ठ र सुशील भट्ट पनि थप ७ दिन हिरासतमा

जनकपुरको मुहार फेर्ने गरी विकासका काम अघि बढ्छन् : मन्त्री लम्साल

विवाहपञ्चमी महोत्सवका लागि सरकार सहयोग गर्न तयार छ : मन्त्री लम्साल

राष्ट्रिय हितविपरीतका गतिविधि रोक्न जेन्जी नागरिक अभियानको माग

गैरदलीय निर्वाचन प्रणाली लागू गर्न ऋषि धमलाको अभियान सक्रिय

लोकतन्त्र र संविधानमाथिको हस्तक्षेप स्वीकार्य छैन : भण्डारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar