KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

काठमाडौं, १ कार्तिक । बढ्दो महँगी, असमानता र सार्वजनिक सेवामा कटौतीको विरोधमा फ्रान्समा भएको देशव्यापी प्रदर्शन हिंसात्मक बनेको छ।

प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले १ हजार ८०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

शनिबार विभिन्न सहरमा भएका प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटना भएका छन्। राजधानी पेरिसमा मात्रै ८५५ जना पक्राउ परेका छन्। दक्षिणपश्चिमी सहर लिमोगेसको ऐतिहासिक टाउन हलमा आगजनी भएको छ भने बोर्डियोसहित अन्य सहरका पसलमा पनि क्षति पुगेको छ।

विद्यालयमा शिक्षक अभाव र सार्वजनिक सेवासम्बन्धी असन्तुष्टिबाट सुरु भएको आन्दोलन पछिल्लो समय महँगी, आर्थिक असमानता र सरकारी खर्च कटौतीविरुद्ध फैलिएको हो।

हिंसात्मक घटनापछि फ्रान्सेली सरकारले दोषीमाथि कारबाही गर्ने र प्रभावित व्यवसायीलाई राहत दिने जनाएको छ। बढ्दो तनावबीच राष्ट्रपति इम्यानुएल म्याक्रोनले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस प्रदर्शनले आगामी राष्ट्रपति निर्वाचनको तयारी भइरहेका बेला म्याक्रोन सरकारमाथि थप राजनीतिक दबाब सिर्जना गरेको छ।

Facebook Comment

Related Posts

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

नवरात्रको आठौँ दिन आज महागौरीको पूजा आराधना

ताजा समाचार

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar