KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

काठमाडौं, १ कात्तिक । बढ्दो महँगी, विद्यालयमा शिक्षक अभाव र कमजोर भौतिक पूर्वाधारको विरोधमा फ्रान्सभर भएको प्रदर्शन हिंसात्मक बनेको छ।

प्रदर्शनका क्रममा प्रहरीले १ हजार २ सयभन्दा बढीलाई पक्राउ गरेको छ भने १५० जना सुरक्षाकर्मी घाइते भएका छन्।
बीबीसीका अनुसार आन्दोलनमा करिब ५ लाख ५० हजार मानिस सहभागी भएका थिए।

राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारीले सवारीसाधनमा आगजनी, पसलमा तोडफोड र लुटपाट गरेका छन्। केही सरकारी तथा ऐतिहासिक भवनमा समेत आगजनी भएको छ।

माध्यमिक विद्यालयमा शिक्षकको अभाव र कमजोर पूर्वाधारलाई लिएर सुरु भएको आन्दोलनमा ट्रेड युनियन तथा अन्य समूह सहभागी भएपछि प्रदर्शन देशव्यापी बनेको हो।

राष्ट्रपति इमानुएल म्याक्रोँले हिंसा, आगजनी र लुटपाटमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्। सरकारले विद्यालयमा ३ हजार अस्थायी शिक्षक थप गर्ने घोषणा गरे पनि प्रदर्शन रोकिएको छैन।

Facebook Comment

Related Posts

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

नवरात्रको आठौँ दिन आज महागौरीको पूजा आराधना

युवकको मृत्युपछि अस्पतालमा विवाद, एक पक्राउ

युवकको मृत्युपछि अस्पतालमा विवाद, एक पक्राउ

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

ताजा समाचार

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

नवरात्रको आठौँ दिन आज महागौरीको पूजा आराधना

युवकको मृत्युपछि अस्पतालमा विवाद, एक पक्राउ

युवकको मृत्युपछि अस्पतालमा विवाद, एक पक्राउ

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar