KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

काठमाडौं, २६ असोज । उदयपुर प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ।

गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडीसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ भने अन्य संलग्न व्यक्तिहरू फरार रहेका छन्।

चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार सडकखण्डमा पार्किङ गरी राखिएको बोलेरो गाडीबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा आइतबार राति गरिएको जाँचका क्रममा २९ वटा बोरामा राखिएको गाँजा फेला परेको थियो।

त्यस्तै, कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकैको जंगलबाट थप १०० किलो गाँजा बरामद गरिएको छ। उक्त गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–२ का करिब २२ वर्षीय विश्वराज राईलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार राईलाई तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।

बरामद गाँजा र बोलेरो गाडीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Facebook Comment

Related Posts

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

जनकपुरको व्यस्त चोकमा कोन र डोरीमार्फत ट्राफिक व्यवस्थापन

जनकपुरको व्यस्त चोकमा कोन र डोरीमार्फत ट्राफिक व्यवस्थापन

ताजा समाचार

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar