KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २६ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी सेवामा सफल हुन नैतिकता, निष्ठा र इमानदारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न र संविधान तथा कानुनको पूर्ण पालना गर्न निर्देशन दिए।

प्रधानमन्त्री शाहले निष्पक्ष रूपमा अपराध अनुसन्धान गर्न, अनुचित प्रभावबाट मुक्त रहन र नागरिकको भावनाअनुसार जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई आग्रह गरे।

उनले अपराध अनुसन्धानलाई प्रभावकारी, वैज्ञानिक र पारदर्शी बनाउन सूचना प्रविधिको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।

समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए। प्रधानमन्त्री शाहले दीक्षित प्रहरी अधिकृतलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

Facebook Comment

Related Posts

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

जनकपुरको व्यस्त चोकमा कोन र डोरीमार्फत ट्राफिक व्यवस्थापन

जनकपुरको व्यस्त चोकमा कोन र डोरीमार्फत ट्राफिक व्यवस्थापन

ताजा समाचार

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar