KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सामाजिक सञ्जालबाट हुने चरित्रहत्या र धार्मिक द्वेष रोक्न माग

सामाजिक सञ्जालबाट हुने चरित्रहत्या र धार्मिक द्वेष रोक्न माग

जनकपुरधाम, २४ असोज । धनुषामा बढ्दो लागुऔषध दुव्र्यसन, सामाजिक सञ्जालको दुरुपयोग तथा त्यसबाट उत्पन्न हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न जनसरोकार अभियानÚले सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेको छ ।

अभियानले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन, लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न तथा सामाजिक सञ्जालमार्फत हुने गैरकानुनी गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

अभियानका अनुसार पछिल्लो समय धनुषामा लागुऔषधको अवैध कारोबार र दुव्र्यसनको समस्या बढ्दै गएको छ ।

यसले युवाको भविष्य, पारिवारिक वातावरण र समग्र सामाजिक सुरक्षामा चुनौती थपेको अभियानको ठहर छ । लागुऔषधको दुव्र्यसनसँगै चोरीलगायतका आपराधिक घटनाप्रति समेत गम्भीर हुनुपर्ने अभियानले जनाएको छ ।

त्यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरी अभद्र टिप्पणी गर्ने, गलत सूचना फैलाउने, व्यक्तिको चरित्रहत्या गर्ने तथा धार्मिक र जातीय सद्भावमा खलल पु¥याउने गतिविधि नियन्त्रण गर्न पनि अभियानले सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा जनकपुरधाम उपमहानगरपालिका-५ मा अमिन सफीमाथि भएको घटनाको विषयसमेत उठाइएको छ ।

अभियानले उक्त घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्न मुख्य दोषी तथा सहयोगी भनिएकाहरूलाई समेत प्रमाणका आधारमा कानुनी कारबाही गर्न माग गरेको छ ।

अभियानका संयोजक जितेन्द्र महासेठले सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने, अतिरञ्जित टिप्पणी गर्ने र युवालाई आपराधिक गतिविधितर्फ आकर्षित गर्ने समूहलाई नियन्त्रण गर्न राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

Facebook Comment

Related Posts

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar