KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

काठमाडौं, २४ असोज । भारतको राजधानी नयाँ दिल्लीमा जेनजी नेतृत्वको क्रोच जनता पार्टी (सीजेपी) ले शनिबार गर्न लागेको विरोध प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै २५० भन्दा बढी रेल सेवा र ४५ वटा मेट्रो स्टेसन बन्द गरिएका छन्। निर्वाचन प्रणालीमा सुधार र मतदाता नामावलीबाट ठूलो संख्यामा नाम हटाइएको आरोप लगाउँदै सीजेपीले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेको छ।

भारतको निर्वाचन आयोगले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ। प्रहरीले प्रदर्शनको अनुमति नदिएको बताए पनि पार्टीका नेताहरूले पूर्वनिर्धारित कार्यक्रमअनुसार जन्तरमन्तरमा प्रदर्शन गर्ने बताएका छन्।

सीजेपीका संस्थापक अभिजित दीपकले पक्राउ परे पनि निष्पक्ष निर्वाचनका लागि आफ्नो अभियान जारी रहने बताएका छन्। पार्टीका सहसंयोजक आशुतोष राङ्काले आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएका छन्। वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, योगेन्द्र यादव र युट्युबर ध्रुव राठीलगायतले पनि प्रदर्शनलाई समर्थन गरेका छन्।

सुरक्षाका कारण नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेसनबाट सञ्चालन हुने २५० भन्दा बढी रेल सेवा रद्द गरिएको छ भने दिल्ली मेट्रोका ४५ स्टेसनका प्रवेश तथा निकास बन्द गरिएका छन्। यसले हजारौँ यात्रु प्रभावित भएका छन्।

रेल सेवा व्यापक रूपमा रद्द गरिएको निर्णयप्रति पूर्वरेल अधिकारी, यात्रु संगठन र कर्मचारी युनियनहरूले आलोचना गरेका छन्। उनीहरूले यसबाट सर्वसाधारणले ठूलो सास्ती भोग्नुपरेको बताएका छन्।

Facebook Comment

Related Posts

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

मनसुनपछि पश्चिमी वायुको प्रभाव बढ्दै, सतर्क रहन आग्रह

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेस सभापतिमा गगन थापा भारी मतान्तरले विजयी

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

ताजा समाचार

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

मनसुनपछि पश्चिमी वायुको प्रभाव बढ्दै, सतर्क रहन आग्रह

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, २५० भन्दा बढी रेल रद्द

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेस सभापतिमा गगन थापा भारी मतान्तरले विजयी

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, भवन र सडकमा क्षति

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

जनकपुरमा जसपा नेपाललाई झट्का, नगर सचिव प्रशान्तद्वारा राजीनामा

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

नेकपाको जागरण अभियान कात्तिक ७ देखि मंसिर २५ सम्म

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar