KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बाढी-पहिरोमा देशभर १२ जनाको मृत्यु, ७ जना बेपत्ता

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

काठमाडौं, ११ असोज। लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाको मृत्यु भएको छ भने ७ जना सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो। असोज ८ गतेदेखि बाढी, पहिरो र वर्षाजन्य विपद्मा परी १२ जनाले ज्यान गुमाएका छन्। पाल्पामा एक तथा बागलुङमा चार र म्याग्दीमा दुई जना बेपत्ता छन्।

विपद् जोखिम भएका क्षेत्रमा सुरक्षा निकाय र उद्धार टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ। हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा ल्याइएको छ।

नवलपरासी क्षेत्रमा मात्रै १ हजार १ सयभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ भने प्रभावितलाई खाना तथा राहत सामग्री उपलब्ध गराउने काम भइरहेको छ।

प्राधिकरणका अनुसार गण्डकी र लुम्बिनीका केही क्षेत्र तथा कालीगण्डकी र नारायणी नदी बेसिनमा जोखिम उच्च छ। वर्षा अझै जारी रहन सक्ने भएकाले नदीको बहाव बढ्न सक्ने र बाढी–पहिरोको जोखिम कायमै रहेको जनाइएको छ।

Facebook Comment

Related Posts

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

महाअभियोग खेपेका पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ

मध्यराति पक्राउ परेका जबरा परिवारको जिम्मामा

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

आजदेखि सुरु भयो सोह्र श्राद्ध अर्थात् पितृ पक्ष

आजदेखि सुरु भयो सोह्र श्राद्ध अर्थात् पितृ पक्ष

ताजा समाचार

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

बाढी-पहिरोमा देशभर १२ जनाको मृत्यु, ७ जना बेपत्ता

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

सप्तकोशीको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

धनुषाको आँपगाछीमा पहिरोले घर पुरिँदा ४२ वर्षीया महिलाको मृत्यु

महाअभियोग खेपेका पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ

मध्यराति पक्राउ परेका जबरा परिवारको जिम्मामा

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar