KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बसमा आगलागी हुँदा ९० प्रतिशत जलेका चालकको निधन

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

काठमाडौं, ६ असोज । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको सोमबार राति निधन भएको हो। आगलागीबाट उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो।

त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक आफैँले आगो लगाएको आशंका गरिएको छ। घटनाअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको बताइएको छ।

घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।

Facebook Comment

Related Posts

बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्ने

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

प्रतिनिधिसभाको कार्यसूची अचानक परिवर्तन

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

ताजा समाचार

बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

बसमा आगलागी हुँदा ९० प्रतिशत जलेका चालकको निधन

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्ने

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

प्रतिनिधिसभाको कार्यसूची अचानक परिवर्तन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar