KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भाग्ने वा हिंसात्मक जोखिम भए मात्रै हत्कडी लगाउन आदेश

भाग्ने वा हिंसात्मक जोखिम भए मात्रै हत्कडी लगाउन आदेश

काठमाडौं, ५ असोज । सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्था नदेखिएसम्म पक्राउ परेका व्यक्तिलाई हत्कडी नलगाउन प्रहरीलाई आदेश दिएको छ।

न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले भाग्ने जोखिम, हिंसात्मक व्यवहार वा आफू/अरूलाई क्षति पुर्‍याउने सम्भावना भएमा वस्तुनिष्ठ मूल्यांकन गरी आवश्यक अवस्थामा मात्रै हत्कडी लगाउन सकिने आदेश दिएको हो।

हत्कडी लगाउनैपर्ने अवस्था भए त्यसको कारण र प्रयोगको अभिलेख राख्न पनि सर्वोच्चले प्रहरीलाई निर्देशन दिएको छ। पक्राउ पर्दैमा सबैलाई हत्कडी लगाउने अभ्यास संवैधानिक तथा कानुनी व्यवस्थाको मर्मअनुकूल नभएको अदालतको भनाइ छ।

हत्कडीको गैरकानुनी प्रयोग भएको दाबी गर्दै विवेक चौधरी, रोशन आउजा र विकास यादवले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो।

Facebook Comment

Related Posts

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न संसदीय समिति बन्यो

भोटेकोसी बाढीपीडितका लागि चीनको आर्थिक सहयोग

भोटेकोसी बाढीपीडितका लागि चीनको आर्थिक सहयोग

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

भदौ २३-२४ का घटना लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्र : ओली

चुनावी समीक्षा प्रतिवेदनबारे एमालेभित्रै सहमति जुटेन

ताजा समाचार

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

भाग्ने वा हिंसात्मक जोखिम भए मात्रै हत्कडी लगाउन आदेश

भाग्ने वा हिंसात्मक जोखिम भए मात्रै हत्कडी लगाउन आदेश

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न संसदीय समिति बन्यो

भोटेकोसी बाढीपीडितका लागि चीनको आर्थिक सहयोग

भोटेकोसी बाढीपीडितका लागि चीनको आर्थिक सहयोग

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar