KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

काठमाडौं, ९ असार । सुनसरीको बर्जु गाउँपालिका–६ मा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सई लालकुमार यादवको मृत्यु भएको छ।

विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक ५० वर्षीय यादव गम्भीर घाइते भएका थिए।

उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएका यादवको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा उनकी पत्नी ४७ वर्षीया रामपरी यादव पनि घाइते भएकी छन्। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ।

सप्तरीका स्थायी बासिन्दा यादव हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा भएका थिए। तर नयाँ कार्यस्थलमा हाजिर हुनुअघि नै उनको दुर्घटनामा निधन भएको हो।

दुर्घटनामा संलग्न कारका चालक ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी पेशाले रेडियोलोजिस्ट हुन्। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comment

Related Posts

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

रास्वपा महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया

रास्वपा महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया

ताजा समाचार

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar