KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कर्णालीमा बेपत्ता ट्रकका सहचालकको खोजी जारी

कर्णालीमा बेपत्ता ट्रकका सहचालकको खोजी जारी

काठमाडौं, ९ असार । कर्णाली नदीमा बेपत्ता भएका ट्रकका सहचालक निवन रोकायको खोजी एक सातादेखि जारी छ ।

डोल्पाको जगदुल्ला गाउँपालिका–३ निवासी २४ वर्षीय रोकाय २ असारमा दैलेखको ताराबजार नजिक कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। उनी मुगुबाट सुर्खेततर्फ जाँदै गरेको मिनी ट्रकका सहचालक थिए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र आफन्तहरूको संयुक्त टोलीले खोजी गरिरहेको छ । खोजीलाई प्रभावकारी बनाउन गोताखोरसहित सोनार क्यामरा र अन्डरवाटर ड्रोनसमेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाए ।

Facebook Comment

Related Posts

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

रास्वपा महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया

रास्वपा महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया

‘रास्वपा विवेकले चल्छ, ह्वीपले होइन’ : लामिछाने

‘रास्वपा विवेकले चल्छ, ह्वीपले होइन’ : लामिछाने

ताजा समाचार

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

‘पौडेलको पक्राउ गैरन्यायिक र प्रतिशोधपूर्ण’ : एमाले

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

रास्वपाका सदस्य ५ लाख २३ हजारभन्दा बढी, अधिकांश पुरुष

रास्वपा महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया

रास्वपा महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया

कर्णालीमा बेपत्ता ट्रकका सहचालकको खोजी जारी

कर्णालीमा बेपत्ता ट्रकका सहचालकको खोजी जारी

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar