KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

काठमाडौं, ८ असार । फिलिपिन्सको टाक्लोबानस्थित एक माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा ३ विद्यार्थीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार १५ र १४ वर्षका दुई किशोरले विद्यालयभित्र गोली चलाएका थिए । घटना सोमबार बिहान स्थानीय समयअनुसार करिब ९ बजे सान जोसे नेशनल हाइस्कुलमा भएको हो । घटनापछि सुरक्षाकर्मी तत्काल विद्यालय पुगेका थिए र घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको थियो ।

प्रहरीले घटनामा संलग्न दुवै किशोरलाई नियन्त्रणमा लिएर हतियार बरामद गरेको छ । फिलिपिन्सको शिक्षा मन्त्रालयले उच्च सतर्कता घोषणा गर्दै प्रभावित विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने जनाए ।

प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी राखेको छ । प्रारम्भिक रूपमा विद्यालयभित्रको दुव्र्यवहार (बुलिइङ) वा व्यक्तिगत विवाद कारण हुन सक्ने आशंका गरिएको छ ।

Facebook Comment

Related Posts

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको दाबी

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको दाबी

१८ केजी सुन चोरी प्रकरण : पीडितहरू बैंकको केन्द्रीय कार्यालयमा धर्नामा

१८ केजी सुन चोरी प्रकरण : पीडितहरू बैंकको केन्द्रीय कार्यालयमा धर्नामा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

प्रदेशबाट एसईई सञ्चालन गर्न ३५ करोड बजेट विनियोजन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

दिनभर प्रतीक्षापछि रास्वपा बन्द सत्र स्थगित

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

राहदानी छपाइ प्रकरणमा आरजुसहितविरुद्ध मुद्दा

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

ताजा समाचार

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको दाबी

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको दाबी

१८ केजी सुन चोरी प्रकरण : पीडितहरू बैंकको केन्द्रीय कार्यालयमा धर्नामा

१८ केजी सुन चोरी प्रकरण : पीडितहरू बैंकको केन्द्रीय कार्यालयमा धर्नामा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

प्रदेशबाट एसईई सञ्चालन गर्न ३५ करोड बजेट विनियोजन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

दिनभर प्रतीक्षापछि रास्वपा बन्द सत्र स्थगित

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

राहदानी छपाइ प्रकरणमा आरजुसहितविरुद्ध मुद्दा

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar