KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इस्कोनमा बालबालिका दुर्व्यवहार प्रकरण : एक आरोपी अझै फरार

इस्कोनमा बालबालिका दुर्व्यवहार प्रकरण : एक आरोपी अझै फरार

काठमाडौं, असार २ । बालबालिकामाथि मानसिक तथा शारीरिक दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) नेपालका सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। यस घटनाका मुख्य आरोपितमध्ये १९ वर्षीय ईश्वर श्रेष्ठ भने हालसम्म फरार रहेका छन्।

बूढानीलकण्ठ नगरपालिका–५ स्थित इस्कोन आश्रममा आश्रित बालबालिकामाथि मानसिक हिंसा तथा दुर्व्यवहार भएको भन्दै पीडित बालबालिकाका अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा गत साता सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रारम्भिक पाँच दिनको अनुसन्धान अवधि सकिएपछि सोमबार थप तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

पीडित पक्षका अनुसार २०७८ सालदेखि आश्रममा बस्दै आएकी एक नाबालिग बालिकामाथि लामो समयदेखि दुर्व्यवहार हुँदै आएको थियो। बालिकाका बाबुआमा पनि सोही आश्रममा कार्यरत छन्। उनका बुबा सवारी चालक र आमा क्यान्टिनमा सरसफाइको काम गर्दै आएका छन्। बालिकाका भाइसमेत सानै उमेरदेखि आश्रममा बस्दै आएका छन् र उनीमाथि पनि दुर्व्यवहार भएको जाहेरीमा उल्लेख गरिएको छ।

यसैबीच, नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्य, तथ्य र निष्पक्ष अनुसन्धानको माग गरेको छ। संस्थाले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै व्यक्तिगत आरोपलाई सम्पूर्ण धार्मिक तथा आध्यात्मिक संस्थासँग जोडेर अनर्गल प्रचार नगर्न आग्रह गरेको छ।

विज्ञप्तिमा इस्कोन नेपाल बालबालिकाको हक, हित तथा संरक्षणप्रति प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। प्रहरीले फरार रहेका आरोपीको खोजी कार्य जारी रहेको जनाएको छ।

Facebook Comment

Related Posts

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

भारतले रोकेको नेपाली चिया, झापामा उद्योग बन्द गर्ने निर्णय

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar