KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

काठमाडौं, २३ जेठ । सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल नष्ट गरिएपछि अभिभावकहरूले जन्मदर्ता, फोटो तथा अन्य महत्वपूर्ण विवरण गुमाउनु परेको गुनासो गरेका छन् ।

अभिभावकहरूले मोबाइल नष्ट नगर्न पटक पटक अनुरोध गरे पनि जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइले बेवास्ता गरेको आरोप लगाएका छन् ।

अभिभावक तारकेश्वर यादवले मोबाइलमा सुरक्षित राखिएको भान्जाको जन्मदर्ता र पारिवारिक तस्बिरहरू हराएको बताए । मोबाइल जफत भएका विद्यार्थीहरूले पनि आफन्तका सम्पर्क नम्बर, फोटो र अन्य सामग्री गुमाउँदा मानसिक तनाव भोग्नुपरेको बताएका छन् ।

केही अभिभावकले चिट नचोरी केवल मोबाइल बोकेको आधारमा मोबाइल खोसिएको गुनासो गरेका छन् । लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी ले परीक्षा समितिको निर्णयअनुसार मोबाइल नष्ट गरिएको बताएका छन् ।

यता शिक्षक महासंघका पूर्वअध्यक्ष बाबुराम थापा ले परीक्षा हलमा मोबाइल निषेध हुनु स्वाभाविक भए पनि मोबाइल नै नष्ट गर्नु अनुचित र कठोर कदम भएको टिप्पणी गरेका छन् ।

Facebook Comment

Related Posts

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar