KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धादिङ, २३ जेठ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना ले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताएका छन् ।

रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले विगतमा गलत भन्दै आलोचना गरिएका राजनीतिक अभ्यास दोहोर्याउने छुट राष्ट्रिय स्वतन्त्र पार्टीलाई नरहेको बताए ।

उनले राजनीति र राजनीतिक संस्कार दुवै परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै पार्टी कुनै व्यक्ति, समूह वा बिचौलियाको स्वार्थ पूरा गर्ने माध्यम बन्न नहुने बताए ।

मन्त्री तिमिल्सिनाले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आन्तरिक लोकतन्त्र, सहमति र संगठनात्मक अनुशासनका आधारमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

Facebook Comment

Related Posts

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

सीमाबारे प्रधानमन्त्रीको भनाइ फिर्ता लिन श्रम संस्कृति पार्टीको माग

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar