KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

टिपरको ठक्करबाट ५ वर्षीय बालकसहित दुई जनाको मृत्यु

काठमाडौं, १८ जेठ । दाङको तुलसीपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबु–छोराको मृत्यु भएको छ भने आमाको घाइते भएकी छन् ।

सोमबार बिहान तुलसीपुरस्थित गुल्म चोकमा भएको दुर्घटनामा लमही नगरपालिका–५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मीनराज नेपाली गम्भीर घाइते भएका थिए ।

दुवैको उपचारका क्रममा कोहलपुरस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाए । दुर्घटनामा मनोजकी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएकी छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार रा१ख २१९२ नम्बरको टिपरले रा४प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

Facebook Comment

Related Posts

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

पुनर्निर्माणका लागि ५ अर्ब डलरभन्दा बढी सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

मधेशका आठ जिल्लाका प्रहरी युनिटले पाए मोटरसाइकल

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar