KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कम्बोडियामा ६०२ नेपालीको भिसा जरिबाना मिनाहा

कम्बोडियामा ६०२ नेपालीको भिसा जरिबाना मिनाहा

काठमाडौं, १५ जेठ। कम्बोडिया सरकारले भिसा अवधि सकिएर त्यहाँ बसिरहेका ६०२ नेपालीको जरिबाना मिनाहा गरेको छ ।

बैंककस्थित नेपाली दूतावासको अनुरोधपछि कम्बोडिया सरकारले शुल्क छुट दिएको हो ।

दूतावासका अनुसार अझै ३०२ नेपाली कम्बोडियामै छन् र उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको छ ।

भिसा अवधि सकिएका नेपालीलाई एक साताभित्र देश फर्किन आग्रह गरिएको छ । नयाँ कानुनअनुसार अवैध रूपमा बस्ने विदेशीलाई कडा जरिबाना र कैद सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

Facebook Comment

Related Posts

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

पुनर्निर्माणका लागि ५ अर्ब डलरभन्दा बढी सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

पुनर्निर्माणका लागि ५ अर्ब डलरभन्दा बढी सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar