KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

“न्यायमा ढिलाइ स्वीकार्य छैन” : अदालत निरीक्षणपछि मन्त्री महतो

“न्यायमा ढिलाइ स्वीकार्य छैन” : अदालत निरीक्षणपछि मन्त्री महतो

महोत्तरी, १३ जेठ । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो ले महोत्तरी जिल्ला अदालतको अनुगमन तथा निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री महतोले अदालतको सेवा प्रवाह, मुद्दा फर्छ्योटको अवस्था, कर्मचारीको कार्यसम्पादन तथा भौतिक संरचनाबारे जानकारी लिएका थिए।

उनले अदालतमा सेवाग्राहीले पाउने सुविधा, न्यायिक प्रक्रिया तथा दैनिक कामकारबाहीबारे समेत चासो व्यक्त गरेका थिए।

मन्त्री महतोले नागरिकले छिटो, सहज र निष्पक्ष न्याय पाउनुपर्ने उल्लेख गर्दै न्यायिक सेवालाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

उनले न्याय क्षेत्रमा आवश्यक सुधार, समन्वय र सहकार्यका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

अनुगमनका अवसरमा अदालतका न्यायाधीश, कर्मचारी तथा सम्बन्धित निकायका प्रतिनिधिसँग अदालतको वर्तमान अवस्था, देखिएका चुनौती र सुधारका आवश्यकताबारे छलफल गरिएको थियो।

Facebook Comment

Related Posts

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar