KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बारामा इन्स्पेक्टर भट्टको रजगज, पीडितमाथि नै अत्याचार

बारामा इन्स्पेक्टर भट्टको रजगज, पीडितमाथि नै अत्याचार

सिकेन्द्र पासवान – ​बारा, ८ जेठ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेशराज भट्टमाथि कानुनी राज्य र मानव अधिकारको धज्जी उडाउँदै न्याय सम्पादनका नाममा पीडितलाई नै थप पीडा दिने र अत्याचार गर्ने गरेको गम्भीर आरोप लागेको छ ।

“मुस्कानसहितको सेवा” र छिटो-छरितो न्याय निरूपण गर्ने प्रहरी प्रधान कार्यालयको निर्देशिकालाई ठाडो चुनौती दिँदै १५ महिनाभन्दा बढी समयदेखि शक्तिको आडमा प्रसौनी इलाका र जिल्लाको मुद्दा फाँटमा हालीमुहाली गरिरहेका भट्टले सर्वसाधारणसँग तल्लो स्तरको भाषा प्रयोग गर्ने, थर्काउने र दुःख दिने नियत राखेको पाइएको छ, जसको ज्वलन्त उदाहरण कलैया उपमहानगरपालिका-१७ का दलित समुदायका फूलचन रामको परिवार बनेको छ, जहाँ मरणासन्न हुने गरी कुटपिट गर्ने समूहलाई उन्मुक्ति दिएर उल्टै पीडित पक्षलाई २५ दिन हिरासतमा राखी मानव अधिकारको गम्भीर उल्लंघन गरिएको छ ।

बर्दीको आडमा आफ्नै कार्यकक्षलाई आतङ्कको अखडा बनाउने भट्टले महागढीमाई-१० का प्रदीप जैसवालको आँखाको रेटिना फुट्ने गरी भएको कुटपिटको बलियो मेडिकल रिपोर्ट र अदालतको पक्राउ पुर्जी हुँदाहुँदै पनि अपराधीलाई संरक्षण दिएर मिलापत्रका लागि दबाब दिएको तथा सिम्रौनगढ-९ का विजय यादवलाई एउटा राष्ट्रिय दैनिकका पत्रकारको सेटिङमा हिरासतमा राखेर मानसिक यातना दिएको घटनाले प्रहरी प्रशासनकै साख गिराएको छ ।

पतरौता-९ का उपेन्द्र दासको परिवारमाथि फलामको रड र हथौडा प्रहार गर्ने अपराधीलाई कानुनी कठघरामा ल्याउनुको साटो यातना दिएर जबरजस्ती मिलापत्र गराउन बाध्य पारेका इन्स्पेक्टर भट्टको बेइमानीको पराकाष्ठा त्यतिबेला देखियो, जब सिम्रौनगढ श्रीनगर बैरियाकी १३ वर्षीया दलित बालिका अंशु कुमारीको अपहरण सम्बन्धी जाहेरी लिएर पुगेकी आमा तारादेवीलाई “तिमी आफैँ खोज, हामी कहाँ जाने?” भन्दै धम्क्याएर उल्टै तीन घण्टा महिला सेल र एक दिन हिरासतमा थुनियो भने सो घटनामा न्याय माग्न पुगेकी महिला अधिकारकर्मी सरस्वती सिंहलाई ‘बिचौलिया’को बिल्ला भिराएर प्रहरी कार्यालय प्रवेशमै निषेध गरियो ।

“एनी हाउ, पैसा कमाऊ” भन्ने मूल मन्त्र बोकेर अकुत सम्पत्ति आर्जन गरेको र विलासी जीवन बिताइरहेको आरोप खेपिरहेका भट्टले पीडितहरूलाई “एसपी कहाँ गए खैरियत छैन” भनी धम्क्याउने गरेको तथ्य बाहिरिएपछि जिल्लाबासी आक्रोशित बनेका छन् र यस्ता गम्भीर घटनामा माथिल्लो निकाय मौन बस्नु रहस्यमय भएको वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ र नेपाली कांग्रेसका बारा जिल्ला सहसचिव प्रमोद यादवको ठहर छ, यद्यपि यसबारे बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवर र मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाले छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् भने आरोपित इन्स्पेक्टर भट्टले यी तमाम घटनाहरूमा आफ्नो संलग्नता अस्वीकार गर्दै अनभिज्ञता प्रकट गरेका छन् ।

Facebook Comment

Related Posts

जबराको पक्राउ प्रकरणमा प्रहरी अधिकारीसँग आयोगले माग्यो जवाफ

जबराको पक्राउ प्रकरणमा प्रहरी अधिकारीसँग आयोगले माग्यो जवाफ

बिनापुर्जी गिरफ्तारी कानुनी शासनमाथिको प्रश्न : ढुङ्गाना

बिनापुर्जी गिरफ्तारी कानुनी शासनमाथिको प्रश्न : ढुङ्गाना

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

‘के खाएपछि कन्फिडेन्स आउँछ?’ विपक्षीलाई खगेन्द्र सुनारको प्रश्न

‘के खाएपछि कन्फिडेन्स आउँछ?’ विपक्षीलाई खगेन्द्र सुनारको प्रश्न

जबराको मध्यरातको गिरफ्तारीबारे सरकारसँग दुलालले मागे जवाफ

जबराको मध्यरातको गिरफ्तारीबारे सरकारसँग दुलालले मागे जवाफ

महिलालाई ६ महिना र पुरुषलाई ४२ दिन तलबसहित प्रसूति बिदा

महिलालाई ६ महिना र पुरुषलाई ४२ दिन तलबसहित प्रसूति बिदा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar