KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

AI को सहारामा संसदमा नबोल्न रास्वपाको आग्रह

AI को सहारामा संसदमा नबोल्न रास्वपाको आग्रह

काठमाडौं, ६ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदहरूले संसदमा बोल्ने तयारीका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण, विशेषगरी च्याटजीपीटीको प्रयोग गरेको विषय चर्चामा आएपछि पार्टी नेतृत्वले त्यसप्रति सावधानी अपनाउन निर्देशन दिएका छन् ।

पार्टीकी सचेतक क्रान्तिशिखा धितालले सांसदहरूलाई संसदमा प्रस्तुत हुने विषयवस्तु आफ्नै अध्ययन, अनुभव र तथ्यका आधारमा तयार गर्न आग्रह गर्दै एआईमा अत्यधिक निर्भर नहुन सुझाव दिएकी हो ।

रास्वपाका एक सांसदका अनुसार धितालले अनौपचारिक छलफल र आन्तरिक समूहमा “विषयवस्तु नभए नबोले पनि हुन्छ, तर च्याटजीपीटीको भरमा प्रस्तुत हुनु उपयुक्त होइन” भन्ने धारणा राखेकी थिइन् ।

पछिल्लो समय संसदमा एआईको प्रयोगबारे विभिन्न तहमा बहस भइरहेका बेला केही सांसदहरूले च्याटजीपीटीको सहायतामा धारणा राखेको भन्ने टिप्पणी सार्वजनिक भएपछि पार्टीले आन्तरिक रूपमा सचेत गराएको बताइएको छ ।

Facebook Comment

Related Posts

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

नेपाल एसिया कपमा छनोट

नेपाल एसिया कपमा छनोट

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

मधेसमा सत्ता गठबन्धन यथावत्, मन्त्रालय ९ मा झार्ने तयारी

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar