KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारले माग्यो पूर्व र वर्तमान पदाधिकारीको सम्पत्ति विवरण

सरकारले माग्यो पूर्व र वर्तमान पदाधिकारीको सम्पत्ति विवरण

काठमाडौं, ३१ वैशाख । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले पूर्व तथा वर्तमान सार्वजनिक पदधारीहरूलाई ३० दिनभित्र आफ्नो र परिवारको सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।

आयोगले आर्थिक वर्ष २०४६/४७ देखि २०८२/८३ चैत मसान्तसम्म सार्वजनिक पदमा रहेका तथा हाल अवकाशप्राप्त राजनीतिक पदाधिकारी, कर्मचारी र उनीहरूको परिवारको सम्पत्ति छानबिन गर्ने जनाएको छ ।

प्रधानमन्त्री, मन्त्री, सांसद, न्यायाधीश, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, उच्च सरकारी कर्मचारी, सुरक्षा निकायका वरिष्ठ अधिकारी, राजदूत, राष्ट्र बैंक तथा सार्वजनिक संस्थानका उच्च पदाधिकारीलगायतलाई विवरण पेश गर्न भनिएको छ ।

उनीहरूले पैतृक तथा आर्जित चल–अचल सम्पत्ति, आयस्रोत, शेयर, ऋण, व्यवसाय, विप्रेषणलगायतका विवरण प्रमाणसहित बुझाउनुपर्नेछ । गलत विवरण पेश गरे वा विवरण नबुझाए कारबाही गरिने आयोगले चेतावनी दिएको छ ।

Facebook Comment

Related Posts

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar